अमेरिका ब्वाईजको सुटिङ मै सकियो २ करोड

काठमाडौं । महंगो बजेटमा निर्माण गरिएको चलचित्र ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ । निर्माण यूनिटले सुटिङ मै २ करोड खर्च भएको जनाएको छ । झापा र काठमाण्डौंमा छायांकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो । फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए । बड्डी … Continue reading अमेरिका ब्वाईजको सुटिङ मै सकियो २ करोड